जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञालाई फेरी लम्ब्याएको छ । यसअघिका आदेशलाई निरन्तरता दिँदै कोरोना संक्रमणको स्थितिलाई भयावह हुन नदिन विहिबार बसेको डिसिएएमसीको बैठकले जेष्ठ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपेको हो ।
निषेधाज्ञा थपेसंगै जिल्ला प्रशासन कार्यालय कास्कीले अत्यावश्यक कामबाहेक हिड्डुल गर्न रोक लगाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-