Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

    १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

    केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

    केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट : कोशी प्रदेशको सान्त्वना जित

    पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत फुटबल, कबड्डी, खोखोका खेल सुरु

    केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट : नेपाल आर्मी विजयी

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

महादेव गुरुङ्गको घरदैलो कार्यक्रममा स्थानीयहरुको उत्साहजनक सहभागीता

प्रमुख खबर प्रमुख खबर
२०७९, २६ कार्तिक शनिबार २२:४७
104
SHARES
1k
VIEWS
Share on FacebookShare on Twitter

पोखरा महानगरपालिका वडा नं. २१ मा प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मदेवारी दिएका महादेव गुरुङ्गको घरदैलो कार्यक्रममा स्थानीयहरुको उत्साहजनक सहभागीता रहेको छ ।

स्वतन्त्र उम्मेदवार महादेव गुरुङ्ग चुनाव प्रचार–प्रसार समितिद्धारा आयोजित घरदैलो कार्यक्रममा सो वडाका स्थानीयबासीहरुले आफ्ना समस्या र गुनासाहरु आफ्नै घर आँगनमा गुरुङ्गलाई प्रत्यक्ष रुपमा राखेका छन् ।

उनीहरुले गुरुङ्गसमक्ष समस्या राख्ने क्रममा आफुहरु बसोबास गर्दै आएको यस भालुपहाडमा धारा छ तर धारामा पानी नभएको र बाटो छ तर बाटोमा गाडी नगुडेको बताएका छन् । केही वर्ष अगाडीसम्म यस ठाउँमा गाडीहरु मजाले गुड्ने गरेको तर पछिल्ला दिनहरुमा के–कस्ता कारणले गाडी नगुडेको आफुहरु त्यस कुरामा अनविज्ञ भएको जानकारी दिएका छन् ।

मतदाताहरुले यस ठाउँ पनि पोखरा महानगरपालिका अन्र्तगत भएको र आफुहरुले महानगरलाई कर र्तिदै आएको तर महानगरपालिकाबाट पाउनुपर्ने बाटोको, पानी इत्यादीको सुविधाबाट बञ्जित हुनुपर्ने अवस्था आएकोले साह्रै दुःख यहाँका स्थानीयबासीहरुले झेल्नुपरेको गुनासो गरेका छन् ।

विभिन्न राजनीतिक दलहरुले चुनावी प्रचार–प्रसाकार क्रममा आफ्नो घोषणा–पत्रमा ठूल–ठूला सपनाहरु मतदातालाई देखाउने गर्दै आएको तर निर्वाचित भएपछि एकपटक पनि फर्किने काम ती नेताहरुले नगरेको बताउँदै महादेव गुरुङ्ग जस्तो विकासप्रेमी, स्वच्छ छवि भएको, भ्रष्टाचार विरोधी, निडर र जनताको नेताले आफुहरुको समस्यालाई सम्बोधन गर्नेमा ढुक्क भएको बताएका छन् ।

यसपटकको आसन्न मंसिर ४ गतेको निर्वाचनमा महादेव गुरुङ्गलाई आफुहरुको पूर्ण रुपमा साथ र सहयोग रहेको त्यहाँका मतदाताहरुले जानकारी दिएका छन् ।

विगतका दिनहरुमा जसरी उनले जनताको हितमा विभिन्न कार्यहरु गरेका थिए आगामी दिनमा समेत निर्वाचित भएपछि त्यसरी नै काम गर्ने कुरामा कुनै दुई मत नभएको उनीहरुले बताएका छन् ।

यस्तै गुरुङ्गले मतदाताहरुलाई सम्बोधन गर्ने क्रममा देश विकास हुन नसक्नुको प्रमुख कारण नै भ्रष्टाचार भएको र जबसम्म यसको अन्त्य हुँदैन तबसम्म देश विकास र समृद्धिको बाटोमा अगाडी बढ्न नसक्ने बताएका छन् ।

उनले विशेषगरी नेतृत्व तहमा बस्ने व्यक्तिले सहि तरिकाले काम नगर्दा जनताहरुले दुःख झेल्लनुपरेको पनि बताएका छन् । उनले आफुलाई यस ठाउँका जनताहरुले साथ दिएर निर्वाचित गराउने कुरामा पूर्ण रुपमा विश्वस्त रहेको पनि बताएका छन् । यस्तै सो घरदैलो कार्यक्रममा त्यहाँका मतदाताहरुले गुरुङ्गलाई जितको लागि अग्रिम शुभकामना पनि दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

गण्डकी प्रदेश

आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

गण्डकी प्रदेश

१६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

खेलकुद

केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

खेलकुद

केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट : कोशी प्रदेशको सान्त्वना जित

खेलकुद

पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत फुटबल, कबड्डी, खोखोका खेल सुरु

खेलकुद

केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट : नेपाल आर्मी विजयी

ताजा खबरहरु

आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

१६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In