पोखरा, २४ मंसिर ।।
सराङकोट बहुउद्देश्यीय सहकारी सस्थाको १६ औ बषिक उत्सवको अवसरमा त्रिदिवसीय कार्यक्रम पहिलो दिन रत्तदान तथा होलबोडी चेकअप गरीएको छ । संस्थाले रेडियो प्रशारण आर्थिक कारोबार संगै सामाजिक सेवा मुलक कार्यक्रमहरु गरीदै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।
यस बर्ष लान्यस क्लव अफ पोखरा दर्पण तथा स्टार डाइग्नोष्टिक सेन्टरको सहकार्य आम समुदायको लागी रगत परिक्षण बाट हुने चेकअप सहित स्वास्थ्य सचेतना गराइएको थियो । यस वर्ष स्वास्थ्य संगै पोखराका ३ बिधालयका बिधार्थीहरु लाई न्यानो कपडा बृद्धाबृद्ध लाई भौतिक सामग्री वितरण गरीने कार्यक्रम संयोजक तथा क्लवका अध्यक्ष राममणि पौडेल ले बताए ।
कार्यक्रममा गण्डकी प्रदेश का मुख्य महा न्याधीबक्ता रोहित राज बास्तोला र रत्तदाता दान बहादुर भुजेल, लेखनाथ तिवारी लाई ब्लड ब्याग वितरण गदै आर्थिक बिकासमा सहकारी को भुमिका महत्वपुर्ण रहेकोले ऐेन , नियम भित्र रही संस्था संचालन गर्नु पर्ने बताए । कार्यक्रममा सहभागीहरुलाइ वातावरणमैत्री झोला बितरण गरीएको थियो ।
संस्थाका अध्यक्ष कृष्ण बहादुर थापा को सभापतित्वमा भएको कार्यकाक्रममा रेयुकाई नेपालका पुर्व केन्दीय अध्यक्ष प्रबिन कुमार गुरुङ ,रत्तसंचार केन्द्र का प्रमुख अर्जुन प्रशाद ज्ञवाली लान्यस क्लव ३२५ यल का रत्तदान प्रखुम बाल कृष्ण न्युरे ,संस्थाका सलाहकार पूर्व अध्यक्ष प्रेम बहादुर जि.सी सलाहकार डा. इन्द्र मान मर्हजन , इन्द्र कमल मान्नधर आकास्मीक रत्तदान यूनिट का प्रमुख हरिश्चन्द्र शर्मा , उपाध्यक्ष बसन्त बहादुर बानिया , कोषाध्यक्ष राममणि पौडेल ,सचिव कुल प्रशाद सुवेदी ब्यवस्थापक सुरेन्द्र थापा लगायतले आ आफ्नो धाराणा राखेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-