Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

    पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

    केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

    हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

    पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

    आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गण्डकी अटो मेकानिकल्स ३१ औं वर्षमा

प्रमुख खबर प्रमुख खबर
२०७९, ४ पुष सोमबार १४:४३
100
SHARES
1k
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।।
गण्डकी अटो मेकानिकल्स ३१ औं वर्षमा अटो मेकानिकल्सहरुको साझा संस्था गण्डकी अटो मेकानिकल्स एशोसियसनको ३१ औ वार्षिक उत्सब मनाइएको छ ।

वार्षिक उत्सबको अबसरमा आयोजित रक्तदानको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक भरत बहादुर खत्रीले पहिलो रक्तदाता संस्थाका प्रेस सल्लाहाकार कृष्ण बहादुर थापालाई ब्लड व्याग वितरण सहित शुभारम्भ गर्नुभएको थियो । ७२ औ पटक रक्तदान गरेका थापाको उदाहरण सहित रक्तदानले स्वास्थ्य सेवा सहित मानविय कार्य हुने डा. खत्रीले बताए । अटोमेकानिकल्स साझा संस्थाको रुपमा विविध सामाजिक कार्यहरु गरीदै आएको अध्यक्ष सन्तोष कुमार मिश्रले बताए ।

कार्यक्रममा अटो मेकानिकल्स महासंघका केन्द्रिय उपाध्यक्ष्य कुल बहादुर नेपाली, प्रदेश अध्यक्ष सन्तकुमार भट्टराई, पश्चिमाञ्चल अटो व्यवसायी संघका अध्यक्ष कृष्ण श्रेष्ठ, रक्तसंचार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली, पूर्व अध्यक्ष सानुमान जलारी, रेडक्रस सोसाइटी प्रदेश अध्यक्ष सुर्य ढकाल, तालबाराही साप्ताहिकका सुर्य सिकारु एशोसियनका उपाध्यक्ष कृष्ण बहादुर खाँड, मानव अधिकार शान्ति समाजका उप सभापति रामकृष्ण ढुङ्गाना, महासचिव योगेन्द्र राजभण्डारी, कार्यक्रम संयोजक विष्णु अधिकारीले आ आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा ३५ यूनिट रगत संकलन सहित सदस्य सचेतना एशोसियसन मार्फत हुने कार्यक्रमहरु मथि छलफल भएको कार्यलय सचिव पार्वती बरालले बताइन ।

प्रतिक्रिया लेख्नुहोस्:-

खेलकुद

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

गण्डकी प्रदेश

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

अर्थ

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

खेलकुद

हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

खेलकुद

पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

खेलकुद

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

ताजा खबरहरु

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In