Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

    १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

    केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

    केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट : कोशी प्रदेशको सान्त्वना जित

    पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत फुटबल, कबड्डी, खोखोका खेल सुरु

    केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट : नेपाल आर्मी विजयी

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पाेखरामा आजदेखि सडक महाेत्सव सुरु

प्रमुख खबर प्रमुख खबर
२०७९, १३ पुष बुधबार २३:२२
106
SHARES
1.1k
VIEWS
Share on FacebookShare on Twitter

अंग्रेनजी नयाँ वर्षको अवसरमा पाेखराकाे फेवा किनारमा २४ औ पाेखरा सडक महाेत्सव आजदेखि सुरु भएको आयाेजक रेष्टुरेण्ट एण्ड बार एशाेशिएसन (रेवान) पाेखराले जनाएकाे छ । महाेत्सव पुस १७ गतेसम्म संचालन हुने छ । आन्तरिक तथा बाह्य पर्यटकलाई अग्रेजी नयाँ बर्षकाे गन्तव्य स्थल काे रुपमा प्रवर्द्वन गर्ने उदेश्यले लेकसाइडकाे ३ कि.मी. क्षेत्रमा महाेत्सव हुने रेवान पाेखराका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए ।

सडकमै खाउ, सडकमै रमाउँ  भन्ने उदेश्य सहित हुने महाेत्सव ४ लाख दर्शकले अवलाेकन गर्ने अपेक्षा गरिएको आयाेजकले गरेकाे छ । महाेत्सवमा साँस्कृतिक कार्यक्रम, माैलिक भेषभुषा, प्रर्दशन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाकाे प्रर्दशन,दाेहाेरी गित प्रतियाेगिता, झाँक्री प्रर्दशन, रात्रिकालिन कन्सर्ट, बाेट रेस, खुल्ला भेटान टेनिस प्रतियाेगिता, वेटर रेस, टगफअफ वार र पाेखराका प्रमुख गन्तव्य सहितको डकुमेन्ट्री प्रर्दशन लगायतका गतिविधि रहने छन ।

महाेत्सवले नेपालकाे आर्थिक विकासको प्रमुख आधार रहेकाे पर्यटन क्षेत्रले विदेशी मुदा आर्जन, राेजगारी सृजना, विकास र समुन्नतिमा टेवा पुर्‍याउन सहयोग पुग्ने उदेश्यले आयाेजना हुने महाेत्सवले समग्र पाेखराकाे पर्यटन प्रबर्द्वन हुने अपेक्षा गरिएकाे अध्यक्ष भट्टराईले बताए ।महाेत्सवमा ८५ लाख काराेवार हुने र ७० लाख खर्च भै १५ लाख वचत हुने अनुमान रहेकाे छ ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

गण्डकी प्रदेश

आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

गण्डकी प्रदेश

१६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

खेलकुद

केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

खेलकुद

केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट : कोशी प्रदेशको सान्त्वना जित

खेलकुद

पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत फुटबल, कबड्डी, खोखोका खेल सुरु

खेलकुद

केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट : नेपाल आर्मी विजयी

ताजा खबरहरु

आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

१६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In