पोखराको बाटुलेचौरमा जमिन भासियो
  • प्रमुख खबर

पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर स्थित अमरदिप नजिकै जमिन भासिएको छ ।           

हिजो बेलुकाको बर्षाका कारण जमिन भास्सिएको स्थानीय बासिन्दाले बताएका छन्।  जमिन भासिदा  खानेपानीको पाइपमा क्षति पुगेको छ।

अहिले जमिन भासिएको ठाउँमा डोजर लगाई पुर्ने काम भैरहेको छ ।                                                   

तपाईको प्रतिक्रिया दिनुहोस्