Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

    पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

    केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

    हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

    पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

    आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जिल्लास्तरीय वक्तृत्वकलामा मदरल्याण्ड प्रथम

प्रमुख खबर प्रमुख खबर
२०७९, २८ माघ शनिबार २२:०६
100
SHARES
1000
VIEWS
Share on FacebookShare on Twitter
माघ २८ पोखरा ।।
दस जोड दुईमा आध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयमा गठित काइन्डनेस क्लबले आयोजना गरेको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता विद्यालय प्राङ्गणमा एक समारोहबिच शुक्रबार सम्पन्न भएको छ।
विशेष गरी विद्यालय तहका विद्यार्थीहरूमा दया, माया, करुणा, परोपकार र मैत्रीपूर्ण भावनाको विकास गर्ने उद्देश्यले स्थापित उक्त क्लबले समयसमयमा समुदायमा सहयोग पनि गर्दै आएको कुरा क्लबका परिकल्पनाकार एवम् अमेरिकाको शिक्षा क्षेत्रमा लामाे अनुभव सँगाल्नुभएकाद्वय  दुर्गामाया एन्डर्सन र देव एन्डर्सनले बताउनुभयो।  साथै मदरल्याण्डमा पाठ्यक्रम नै बनाएर काइन्डनेस कक्षाहरू पनि सञ्चालन गररेको कुरा व्यक्त गर्नुभयो।
नेपाली र अङ्ग्रेजी दुबै भाषामा आयोजित उक्त प्रतियोगितामा मदरल्याण्ड माविकी छात्रा प्रशंसा बरालले प्रथम स्थान हात पार्न सफल भएकी छन् भने द्वितीय, तृतीय र सान्त्वना स्थान क्रमशः स्नोभ्यु बोर्डिङ स्कुल हेमजाकी सम्झना भण्डारी, विन्ध्यवासिनी मावि बाटुलेचौरका सुवास तामाङ र भानुभक्त मावि सिम्पानीका निराज क्षेत्री कार्कीले प्राप्त गर्न सफल भएका छन्। विजयी विद्यार्थीहरूलाई विद्यालय निर्देशक त्रिभुवन शर्मा, प्रचार्य नारायण बराल, क्लबका परिकल्पनाकार लगायतले बधाईका साथ नगद, प्रमाणपत्र र ट्रफी पुरस्कार स्वरूप वितरण गर्नुभएको कुरा सञ्चार प्रमुख होमनाथ भट्टराईले जानकारी दिनुभयो।
काइन्डनेस क्लबका अध्यक्ष निश्चल बाँस्तोलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक विनीत छन्त्यालले गर्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

खेलकुद

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

गण्डकी प्रदेश

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

अर्थ

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

खेलकुद

हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

खेलकुद

पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

खेलकुद

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

ताजा खबरहरु

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In