Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

    १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

    केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

    केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट : कोशी प्रदेशको सान्त्वना जित

    पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत फुटबल, कबड्डी, खोखोका खेल सुरु

    केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट : नेपाल आर्मी विजयी

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एकृकित तामाङ्ग राष्ट्रिय मुक्ति मोर्चाको चेतावनी शान्ति सम्झौता विरुद्धको हर्कत जारी रहे प्रतिवादमा उत्रने

प्रमुख खबर प्रमुख खबर
२०७९, २३ फाल्गुन मंगलवार १७:१५
100
SHARES
997
VIEWS
Share on FacebookShare on Twitter

काठ्माण्डौं ।

वृहत शान्ति सम्झौता विरुद्धको हर्कत जारी रहे प्रतिवादमा उत्रिने एकृकित तामाङ्ग राष्ट्रिय मुक्ति मोर्चा नेपालले चेतावनी दिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै मोर्चाले यस्तो चेतावनी दिएको हो ।

मोर्चाका संयोजक सुर्यमान दोङद्धारा हस्ताक्षरित विज्ञप्तिमा, “मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको युगमा ल्याई पु¥याउने महान जनयुद्धलाई गर्वबोध गर्नुको साटो अपराधीकरण गर्न खोज्ने दुस्साहस भईरहेको” भनिएको छ ।

जनयुद्धलाई अपराधीकरण गर्न खोज्ने प्रतिगामीहरुले मुलुकलाई फेरि अध्याँरो सुरुङतर्फ धकेल्न खोजेको र यस्तो प्रतिगामी कदमको डटेर सामना गर्न आम जनसमुदायमा विशेष अपिल गर्दछौं समेत सो विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुख्य निशाना बनाई प्राप्त उपलब्धिलाई उल्टायाउने गरी भइरहेको षडयन्त्र र जालझेल आफुहरुलाई स्वीकार्य नभएको विज्ञप्तिमा उल्लेख पनि गरिएको छ ।

उनीहरुले बृहत शान्ति सम्झौताको विरुद्धका हर्कतहरु जारी रहे कडा संघर्षका कार्यक्रमहरु घोषणा गरी प्रतिवादमा उत्रिने चेतावनी पनि दिएका छन् । केही दिन यता जनयुद्धलाई अपराधीकरण गर्दै नागरिकको अधिकार कुण्ठित गर्न खोजेको मोर्चाको आरोप रहेको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

गण्डकी प्रदेश

आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

गण्डकी प्रदेश

१६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

खेलकुद

केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

खेलकुद

केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट : कोशी प्रदेशको सान्त्वना जित

खेलकुद

पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत फुटबल, कबड्डी, खोखोका खेल सुरु

खेलकुद

केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट : नेपाल आर्मी विजयी

ताजा खबरहरु

आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

१६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In