Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

    पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

    केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

    हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

    पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

    आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

प्रमुख खबर प्रमुख खबर
२०७९, २५ फाल्गुन बिहीबार २२:१५
101
SHARES
1k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं २५ फाल्गुन ।। 

नेपालको तेस्रो राष्ट्रपतिका लागि आज भएको निर्बाचनमा सुवासचन्द्र नेम्वाङलाई उपविजेता बनाउँदै रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित हुनुभएको छ।

आज भएको राष्ट्रपतिको निर्वाचनमा सुवासचन्द्र नेम्वाङले  पन्ध्र हजार पाच सय अठार मत प्राप्त गरी उपविजेता बन्नुभएको छ भने रामचन्द्र पौडेलले तेत्तिस हजार आठ सय दुई मत प्राप्त गरी राष्ट्रपति निर्बाचित हुनुभयको हो । निर्वाचनमा प्रतिनिधि सभा ,राष्ट्रिय सभा र प्रदेश सभाका संसद सदस्यहरु  मतदाता रहेको हुन्छ जसमा संघीय संसद तर्फ कुल ३३२  प्रदेशसभा तर्फ ५५० गरी ८८२ मतदाता हुनुहुन्थ्यो जसमा संघीय संसदको मतभार ७९ राखिएको छ भने प्रदेशसभाका ससद सदस्यको मतभार ४८ छ ।

आज भएको राष्ट्रपति को चुनावमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभाका सांसदले मतदान गर्नुभएको थियो बिहान १० बजेदेखि दिउँसो ३  बजेसम्म मतदान भएको थियो। मतदानको लागि बानेश्वरस्थित संसद भवनमा प्रदेशसभा र संघीय सभाको बेग्लाबेग्लै स्थानमा मतदान गराइएको थियो।

राष्ट्रपति निर्बाचित हुनुभएका रामचन्द्र पौडेल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,रास्ट्रिय स्वतन्त्र पार्टी , लोकतान्त्रिक समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी  साझा उम्मेदवार हुनुहुन्थ्यो भने उपविजेता हुनुभयका सुवासचन्द्र नेम्वाङ नेकपा एमालेको तर्फबाट हुनुहुन्थ्यो ।

प्रतिक्रिया लेख्नुहोस्:-

खेलकुद

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

गण्डकी प्रदेश

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

अर्थ

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

खेलकुद

हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

खेलकुद

पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

खेलकुद

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

ताजा खबरहरु

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In