काठ्माण्डौं ।
पछिल्लो २४ घण्टामा १० जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ सय ४४ जनाको नमुना परीक्षण गर्दा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा १२ जना पूर्ण रुपमा निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-