काठ्माण्डौं ।
सासंदहरुलाई पैसा बाँड्ने गरी ल्याइएको संसदीय क्षेत्र पूवाधार विकास कार्यक्रमको अर्थमन्त्री डा. प्रकाशशरण महतले बचाउ गरेका छन् । उनले यो सांसद विकास कोष नभएर संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम भएको बताएका छन् ।
अर्थ मन्त्री महतले ५ करोड रुपैयाँ संघीय मन्त्रालय अन्तर्गतकै विभागहरुले ठेक्का लगाएर काम हुने पनि स्पष्ट पारेका छन् । उनले यो कार्यक्रमको बजेट दुरुपयोग नुहने बताए । एक करोड माथिका मात्रै आयोजनामा पैसा खर्च गर्नुपर्ने भएकाले त्यो उपभोक्ता समितिमार्फत गर्न नमिल्ने उनको भनाइ पनि छ ।
प्रतिक्रिया लेख्नुहोस्:-