Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

    १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

    केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

    केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट : कोशी प्रदेशको सान्त्वना जित

    पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत फुटबल, कबड्डी, खोखोका खेल सुरु

    केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट : नेपाल आर्मी विजयी

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरामा सवारी दुर्घटना हुदा शनिबार मात्र ७ जना घाईते

प्रमुख खबर प्रमुख खबर
२०८०, ६ श्रावण शनिबार २३:०७
102
SHARES
1k
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।।

पोखरामा शनिबार भएका छुट्टाछुट्टै दुर्घटनामा परी ७ जना घाइते भएका छन् । बुलौदीमा भएको ग१९प ६०६८ नम्बरको मोटर साईकल बिहान ५ः४५ बजे बुलौंदी खोलामा रहेको बिजुली पोलमा आफैं ठोक्किएर दुर्घटना हुँदा मोटर साईकलमा सवार दुईजना घाईते भएका छन् । मोटर साईकल चालक स्याङ्जा फेदिखोला ९ का ३७ बर्षका कुलदिप गुरुङ र पोखरा १७ बस्ने २२ वर्षिय संगम मगरको मेट्रोसिटीमा उपचार भई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी बरिष्ठ नायब निरिक्षक शिव पाठकले जानकारी दिए ।

यस्तै सोहि स्थानमा साँझ ६ बजे तिर पुन दुर्घटना भएको छ । जिरो कि.मी देखि हल्लनचोक जाँदै गरेको गण्डकी बि ए ए ०४२५ नम्बरको पिकअप भ्यान  र विपरीत दिशाबाट आएको ग १६ प ४८२१ नम्बरको मोटरसाइकलले बुलौदीमा यु टर्न गदा दुर्घटना भएको हो । उक्त दुर्घटनामा परि मोटरसाइकलमा सवार दुई जना सामान्य घाइते भएका छन् ।

आजै पोखरा २५ हेमजामा हेमजा देखि हरिचोक तर्फ आउदै गरेको ग ५ प ८०२ नम्बरको मोटरसाईकल र सोहि दिशाबाट आइरहेको ग २३ प ६४८९ नम्बरको स्कुटर एकआपसमा ठोकिएर दुर्घटना भएको छ  । घाइतेहरुको उपचार फिस्टेल अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ  ।

त्यसै गरि साँझ ८:१५ तिर पोखरा १६ महेन्द्र गुफा मार्ग चन्डिका प्रा. बि निर महेन्द्र गुफा तिर आउदै गरेको ग ३ च ६०९२ नम्बरको जिप र बगर तर्फ जाँदै गरेको ग १० प ८४९८ नम्बरको स्कुटर एकआपसमा ठोकिदा स्कुटर चालक बर्ष ३३ का आकाश गुरूङ घाइते भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

गण्डकी प्रदेश

आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

गण्डकी प्रदेश

१६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

खेलकुद

केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

खेलकुद

केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट : कोशी प्रदेशको सान्त्वना जित

खेलकुद

पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत फुटबल, कबड्डी, खोखोका खेल सुरु

खेलकुद

केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट : नेपाल आर्मी विजयी

ताजा खबरहरु

आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

१६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In