Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

    १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

    केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

    केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट : कोशी प्रदेशको सान्त्वना जित

    पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत फुटबल, कबड्डी, खोखोका खेल सुरु

    केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट : नेपाल आर्मी विजयी

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एसइइ नतिजा २०७९ मा बिन्ध्यबासिनी मा.वि. र मदरल्याण्ड मा.वि. कास्की जिल्ला प्रथम

प्रमुख खबर प्रमुख खबर
२०८०, २६ श्रावण शुक्रबार ००:१८
104
SHARES
1k
VIEWS
Share on FacebookShare on Twitter

पाेखरा ।।

एसइइ परीक्षा २०७९ को नतिजा अनुसार सामुदायिक बिध्यालय तर्फ बिन्ध्यबासिनी मा.वि.पोखरा -१६, बाटुलेचौर कास्की जिल्ला प्रथम हुन सफल भएको छ ।

५० जना भन्दा बढी परिक्षार्थी सहभागी भइ एस.इ. इ.मा प्राप्त औसत जि पि ए नतिजा मुल्यांकनको आधारमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई उत्कृष्ट घोषणा गरिएको छ ।

कास्की जिल्लामा रहेका सम्पुर्ण सामुदायिक विद्यालयहरु मध्ये बिन्ध्यबासिनी मा. वि.ले ३.१७८ प्रतिशत जिपिए नतिजा प्राप्त गरेको आधारमा कास्की जिल्ला प्रथम घोषणा गरिएको छ । उक्त विद्यालयबाट २०७९ को एस.इ. इ. मा ७९ जना विद्यार्थी सामेल भएको विद्यालयका प्र.अ कृष्ण प्रसाद आचार्यले बताए ।

शैक्षिक गुणस्तर मापन केन्द्र प्रक्षेपण गरेको सर्बेक्षण क्याप्सुल रिपोर्ट २०७९ मा बिन्ध्यबासिनी मा.वि. पोखरा १६ देशभरका सामुदायिक विद्यालय मध्य सर्बोत्कृस्ट नतिजा ल्याउन सफल भएको थियो भने मानव स्रोत तथा शिक्षा बिभागले गरेको २०८० को मुल्यांकन नतिजामा बिन्ध्यबासिनी मा.वि. देशभरबाट दोस्रो हुन पुगेको छ । फरक मापन परिधिबाट भएको उक्त मुल्यांकनमा बुटवलको कालिका मानव ज्ञान प्रथम भएको थियो ।

यस बर्षको एस इ इ नतिजामा अमरसिंह मा.वि. ले २३२ जना विद्यार्थी सामेल गराएकोमा ३.०७९ प्रतिशत जिपिए ल्याइ कास्की जिल्ला दोस्रो , १०७ जना विद्यार्थी सहभागी गराइ ३.०६५ प्रतिशत जिपिए ल्याइ शितलादेवी मा.वि. तेस्रो र ७१ जना विद्यार्थी सामेल गराइ भुर्जुङखोलाको माछापुच्र्छे मा. वि. ले २.९५२ प्रतिशत जिपिए ल्याइ कास्कीले चौथो स्थान हासिल गरेको छ ।

यस्तै सस्थागत विद्यालयतर्फ मदरल्याण्ड मा.वि. मासवारले १५१ जना विद्यार्थी सामेल गराएकोमा ३.४७७ प्रतिशत जिपिए ल्याइ समग्रमा कास्की जिल्ला प्रथम भएको छ ।

शिशुनिकेतन बोर्डिङ बिरौटा ३.४५९ प्रतिशत ,गण्डकी बोर्डिङ लामाचौर ३.४१९ र केफ स्कुल सिम्पानी ३.३६२ प्रतिशत जिपिए ल्याइ क्रमश कास्की जिल्ला दोस्रो ,तेस्रो र चौथो भएको शिक्षा विकास तथा समन्वय इकाइ कास्की बताएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

गण्डकी प्रदेश

आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

गण्डकी प्रदेश

१६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

खेलकुद

केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

खेलकुद

केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट : कोशी प्रदेशको सान्त्वना जित

खेलकुद

पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत फुटबल, कबड्डी, खोखोका खेल सुरु

खेलकुद

केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट : नेपाल आर्मी विजयी

ताजा खबरहरु

आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

१६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In