Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

    १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

    केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

    केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट : कोशी प्रदेशको सान्त्वना जित

    पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत फुटबल, कबड्डी, खोखोका खेल सुरु

    केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट : नेपाल आर्मी विजयी

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाल महिला संघ कास्कीमा शारदा

प्रमुख खबर प्रमुख खबर
२०८०, ६ भाद्र बुधबार ०९:२२
Exif_JPEG_420

Exif_JPEG_420

102
SHARES
1k
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।।

नेपाल महिला संघ कास्कीको अध्यक्षमा शारदा गिरी चयन भएकी छन् । उनलाई नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यले हस्ताक्षर गरी एक विज्ञप्ती सहित अध्यक्षको जिम्मेवारी दिएको हो ।

उक्त विज्ञप्तीमा नेपाल महिला संघको बिधान २०५८ को तेस्रो संशोधन २०७८ भाग ७ को धारा ४१ अनुसार बिधान बिपरित भएको र कुनै कारणवश पद रिक्त भएमा सो स्थानमा यस बिधानमा अन्यथा व्यबस्था भएकोमा बाहेक जुन प्रकियाबाट चयन भएको हो सोही प्रकियाद्धारा पदपुर्ति गरिने व्यवस्था छ । हामीले महिला संघका अध्यक्ष तथा पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएपछि हामी बाध्य भएर तपशिल बमोजिमका जिल्लाहरुमा नेपाल महिला संघको तपशिलका जिल्ला अध्यक्षको जिम्मेवारी कायम गरिएको भनि जानकारी गराइएको छ ।

सिरहामा, मिनाकुमारी थापामगर, सोलुखुम्बुमा छिल्यामु शेर्पा, ताप्लेजुङमा मातृका देवि प्रसाइ, महोत्तरीमा अनिता शर्मा, बारामा बबितादेवि कलवार, पर्सामा विद्या श्रेष्ठ, कास्कीमा शारदा गिरी, नवलपरासी पश्चिममा मिठ्ठु के.सी र हुम्लामा ज्ञानु रोकायलाई अध्यक्षको जिम्मेवारी दिएको विज्ञप्तीमा उल्लेख रहेको छ ।

त्यसैगरी नेपाल महिला संघ कास्कीको जिम्मेवारी लिएसँगै अध्यक्ष शारदा गिरीले २९ जना कास्की जिल्ला कार्यसमिति सदस्यमा विद्यान बमोजिम थप मनोनयन गरेकी छिन् । जसमा प्रभा सुवेदी, श्रीमाया गुरुङ, सृजना दवाडी, विनिता पौडेल, देवी भण्डारी, रमा पौडेल, गंगा गुरुङ, सुमित्रा भट्टराई, गौमति थापा, गायत्री अर्याल, सावित्री पौडेल, विनिता बराल, ऋषिमाया लामिछाने, दुर्गा के.सी., सीता कार्की, रिता राना, माया तिमिल्सिना, सावित्री घिमिरे, गंगा आचार्य, गुप्ती गुरुङ, देउकुमारी थापा, गौमाया नेपाली, पार्वती कोइराला, सुनिता भण्डारी, मनु तिमिल्सिना, मिना सुवेदी, पार्वती खनाल, विजया रेग्मी (चञ्चला) र खिममाया अधिकारी रहेका छन् ।

कास्की अध्यक्ष शारदा गिरीले विद्यी, पद्धति र विधान बमोजिम काम गर्ने बताइन्, उनले भनिन्, नेपाली कांग्रेस विधिको शासन पद्धति, लोकतान्त्रिक व्यवस्था र नागरिक स्वतन्त्रताका लागि संघर्ष गर्दै आएको छ । अब हामीले अवलम्बन गरेको लोकतान्त्रिक व्यवस्था र शासन प्रणाली सबै बिधिबाट सुनिश्चित गरिने छ । उनले भनिन्, पार्टीका सबैलाई समेटेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

गण्डकी प्रदेश

आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

गण्डकी प्रदेश

१६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

खेलकुद

केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

खेलकुद

केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट : कोशी प्रदेशको सान्त्वना जित

खेलकुद

पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत फुटबल, कबड्डी, खोखोका खेल सुरु

खेलकुद

केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट : नेपाल आर्मी विजयी

ताजा खबरहरु

आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

१६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In