Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

    पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

    केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

    हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

    पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

    आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

राष्ट्रिय युबा संघ नेपाल, पोखरा वडा नम्बर १६ र १९ को आयोजना दिप प्रज्वलन कार्यक्रम सम्पन्न

संजय थापा संजय थापा
२०८०, ३ आश्विन बुधबार २३:३७
104
SHARES
1k
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।।
संविधान दिवसको अवसरमा राष्ट्रिय युबा संघ नेपाल, पोखरा वडा नम्बर १६ र १९ को संयुक्त आयोजना दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी रहनु भएको थियो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी  नेकपा एमालेका उपाध्यक्ष सुवास चन्द्र नेवाङ प्रती पुस्प गुच्छा सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो । प्रमुख अतिथी अधिकारीले नेकपा एमालेका उपाध्यक्ष सुवास चन्द्र नेवाङ प्रती पुस्प गुच्छा अर्पण गर्दै उहाँले संविधान निर्माण प्रति गरेको योगदान सम्झदै पार्टीलाई अपूर्णीय क्षेति भएकोमा दुख ब्यक्त गर्नु भयो ।

नेपाल कम्युनिस्ट  पार्टी  नेकपा एमाले पोखरा महानगर कमिटीका अध्यक्ष दिलिप न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १६ र १९ का युवाहरूको उल्लेखनीय उपस्थिती रहेको थियो भने कार्यक्रमको समापन युवा संघ वडा नम्बर १९ का अध्यक्ष कुशल रानाले गर्नु भएको कार्यक्रमको संचालन युवा संघ वडा नम्बर १९ का सचिब कुसल पौडेलले गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया लेख्नुहोस्:-

खेलकुद

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

गण्डकी प्रदेश

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

अर्थ

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

खेलकुद

हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

खेलकुद

पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

खेलकुद

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

ताजा खबरहरु

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In