काठमाडौ /प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण राजनीतिक परामर्शका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्।
सभामुख देवराज घिमिरेसँग भएको छलफलका क्रममा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बैठकको जानकारी गराएका हुन्।
नेताहरूका अनुसार सर्वदलीय बैठक आज साँझ ५ बजे बस्ने तयारी छ।