बङ्गलादेशमा एफ-७ विमान दुर्घटना: १९ को मृत्यु
  • प्रमुख खबर

पोखरा//

बंगलादेशमा वायु सेनाको एफ-७ विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ। सोमबार राजधानी ढाकाको उत्तरामा रहेको माइलस्टोन स्कुल तथा कलेजको भवनमा विमान खसेको हो।

वायु सेना अग्नि नियन्त्रण सेवा तथा नागरिक सुरक्षा विभागका महानिर्देशक ब्रिगेडियर जनरल मुहम्मद जाहेद कमालका अनुसार घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उद्धार तथा राहतको काम अहिले पनि जारी रहेको बीबीसी हिन्दीले जनाएको छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्