एमालेको सचिवालय बैठक आज ११ बजे बस्दै
  • प्रमुख खबर

Oplus_131072

चैत्र १७, काठमाडौं ।।
नेकपा एमालेको सचिवालय बैठक मंगलबार(आज) पनि बस्ने भएको छ । बैठक अहिले बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो ।

आज बस्ने बैठक विषेशगरी शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि जारी रहेको आन्दोलनको मोडालिटी र दलको नेता छनोटबारे बैठकमा छलफल हुने एक सचिवालय सदस्यले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्