नेपाली कांग्रेस संसदीय दलको बैठक आज: राजनीतिक अवस्था र रणनीतिमा छलफल हुने
  • प्रमुख खबर

जेठ १४,काठमाडौँ।।

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। बैठक बिहान ११ः३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।

बैठकमा वर्तमान समसामयिक राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिका तथा आगामी रणनीतिका विषयमा विस्तृत छलफल हुने बताइएको छ।

पार्टीले आफ्ना सबै सांसदहरूलाई अनिवार्य रूपमा बैठकमा उपस्थित हुन निर्देशन दिएको छ

तपाईको प्रतिक्रिया दिनुहोस्