समाज

दीप यूनाइटेड क्लबको रक्तदान कार्यक्रममा ५४ यूनिट रगत संकलन

पोखरा ।। पोखरा १६ दिपमा अबस्थित दीप यूनाइटेड क्लबले "सद्‌भाव र सहकार्यका लागि एकता" भन्ने मुल मन्त्रका...

मैदान आमा समूहको वार्षिक साधारण सभा सम्पन्न

पोखरा ।। पोखरा वडा नम्बर १६ मा रहेको मैदान आमा समूहको २७ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ...

शुक्लाको कृष्ण भजन प्रतियोगिता सम्पन्न धर्मोदय दशवतार वालन संस्कृत समुह प्रथम

पोखरा ।। पोखराको बाटुलेचौरमा आयोजना भएको खुल्ला कृष्ण भजन प्रतियोगितामा पाल्पाको धर्मोदय दशवतार...

पछिल्लो समय डेङ्गी रोगको सङ्क्रमण घट्दो क्रममा तर अझै सावधानी अप्नाउन जरुरी

काठ्माण्डौं ।। पछिल्लो समय डेङ्गी रोगको सङ्क्रमण घट्दो क्रममा छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण...

पाेखरामा तेस्रो राष्ट्रिय कला प्रदर्शनी सुरु

पोखरा ।। नगेन आर्ट एकेडेमीको आयोजनामा तेस्रो राष्ट्रिय कला प्रदर्शनी शुरु भएको छ । पोखरा–४, चिप्लेढुङ्गा...

सुर्यचन्द्र विकास समाजकाे अायाेजनामा तिज गित र महिला खेलकुद प्रतियोगिता हुने

पोखरा ।। पोखरा ५ मालेपाटनमा रहेको सुर्यचन्द्र विकास समाजले यस वर्षपनि तिज विशेष कार्यक्रम गर्ने...

पुष्पलाल मध्यपहाडी राजमार्गका संर्घष समितिद्वारा गण्डकीका मुख्यमन्त्री समक्ष ज्ञापन पत्र पेश

पोखरा ।। पुष्पलाल मध्यपहाडी राजमार्गको पोखरा १६÷१९को रेखांकन परिवर्तन गर्न माग राखी आन्दोलन गरिरहेको...

मिस्टर एण्ड मिस विश्वकर्मा इनटरकन्टीनेन्टल गण्डकी-२०२३ हुने

पाेखरा ।। विब्रोस इन्टरटेन्मेन्टकाे अायाेजनामा मिस्टर एण्ड मिस विश्वकर्मा इनटरकन्टीनेन्टल...

अधिकांश ट्याक्सी चल्दैनन् मिटरमा,यातायातका प्रमुख रिज्यालकाे मिडियासँग गैरजिम्मेवार प्रस्तुति

पाेखरा ।। गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि प्रदेशभित्रका ट्याक्सीहरु अनिवार्य मिटरमा सञ्चालन...