चर्चित लोक गायक धनबहादुर गायकको निधन
  • प्रमुख खबर

चर्चित सारङ्गी बाद्यक तथा कलाकार धनबहादुर गायकको निधन भएको छ ।उपचारको क्रममा सोमबार विहान पोखराको मनिपाल शिक्षण अस्पतालमा निधन भएको परिवारले जानकारी दिए ।

पोखरा १६ बाटुलेचौरमा जन्मेका उनी सानै देखिनै संगीत क्षेत्रमा प्रबेश गरेका थिए ।उनी ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र चमेली’ लगायत चर्चित गीतका सर्जक हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्