कास्कीमा जेठ सात गतेसम्म निषेधाज्ञा गरीने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञामा थप कडाई गर्ने जनाएको छ ।
यस पटक सभासम्मेलन, गोष्ठी, तालिम, सेमिनार केही गर्न नपाइने भएको छ । आत्यावश्यक बाहेक सार्वजनिक तथा निजी सवारी साधन यस पटक पनि चलाउन नपाइने भएको छ ।