पाेखरा १६ डाँडाथाेक टाेल बिकाश संस्था काे चाैथाे अधिवेशन तथा साताै बार्षिक साधारण सभा सम्पन्न
  • प्रमुख खबर

पाेखरा १६ डाँडाथाेक टाेल बिकाश संस्था
काे चाैथाे अधिवेशन तथा साताै बार्षिक साधारण सभा सम्पन्न भयकाे छ । श्री हाेम बहादुर थापा काे अध्यक्षतामा भएको कार्यक्रममा वडा कार्यालय १६ का जनप्रतिनिधि सदस्य श्री मेयरमान थापा ज्यू प्रमुख अतिथि रहनु भएको थियो ।

उक्त कार्यक्रममा श्री महिला जागरण संस्था, डाँडाथाेकका अध्यक्ष श्री बिन्दु थापा, डाँडाथाेक टाेल बिकाश संस्थाका जेष्ठ सल्लाहकार श्री ले. बुद्दि बहादुर गुरुङ्ग र चण्डिका गैह्राबारि टाेल बिकाश संस्थाका अध्यक्ष श्री ईन्द्र प्रसाद सुबेदी ज्यू अतिथि रहनु भयकाे थियाे ।

कार्यक्रममा यस डाँडाथाेक टाेल बिकाश संस्थाका सल्लाहकार ज्यू हरुलाई खादा अाेढायर सम्मान गरियकाे सचिब सन्दीप थापाले जानकारी दिए । साताै साधारण सभाबाट दुई बर्षकाे लागि सर्बसम्मत रुपमा श्री सृजना थापा ज्यूकाे अध्यक्षतामा १३ सदस्यिय डाँडाथाेक टाेल बिकाश संस्थाका पदाधिकारि चयन गरियकाे छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्