पोखरामा फेरि जमिन भासियो, ३ घर उच्च जोखिममा
  • प्रमुख खबर

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढि र पहिरोले जनजिवन प्रभावित वानईरहेको छ । यसैविच बुधवार परेको अविरल वर्षाका कारण पोखराको नदिपूर स्थित हमाल टोलमा जमिन भासिदा तिन घर उच्च जोखिममा रहेका छन् ।

राति करिव एघार वजे तिर ठूलो आवाज सुनेपछि हेर्न जादा जमिन भासिएको थाहा भएको स्थानिए देउ कुमारी पूनले वताईन् । जमिन भासिदा स्थानिय बल बहादुर पून, छविलाल पून र देउ बहादुर पूनको घरमा क्षति पुग्नुका साथै तिन घर नै उच्च जोखिममा रहेका छन् ।

यदि यसरि नै लगातार वर्षा हुने र समयमा नै विचार नपुर्याउने हो भने यहाँको सडक तथा अन्य घरहरु पनि भासिन सक्ने सम्भावना प्रवल देखिएको स्थनियले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्