पोखरामा थपियो नयां डिजिटल रेकडिङ् स्टुडियो
  • प्रमुख खबर

पोखराको नयांवजार स्थित तमुधी मार्गमा अनुशुया रेकडिङ् स्टुडियो सञ्चालनमा आएको छ ।

विगत एक दशकदेखि गित–संगितमा लागि अनवरत साधना गर्दै आएका गायक जय चापागाईले यस स्टुडियो सञ्चालनमा ल्याएका हुन् । करिव ८ लाखको लगानिमा निर्माण गरिएको यस स्टुडियोमा गित तथा विज्ञापन रेकडिङ्, डबिङ लगायत अडियो प्रोडक्सनका सम्पूर्ण कार्य सुपथ मूल्यमा गर्न सकिने सञ्चालक चापागाईले वताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्