नेपाल पञ्चाङ्ग निर्णायक विकास निर्णायक समितिले भाईटीकाको साइत सार्वजनिक गरेको छ ।
समितिले सार्वजनिक साइत अनुसार भाइटीकाको शुभ साइत ११ बजेर २ मिनेटमा उत्तम रहेको जनाइएको छ । यही कार्तिक २० गते शनिबार भाईटीकाको शुभसाइत विहान ११ बजेर २ मिनेटमा उत्तम रहेको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।