पोखरा जेसिसको बर्ष २०२२ का पदाधिकारी हरुलाइ जिम्मेवारी को दायित्व बोध गराउने उद्देश्यका साथ साखा पदाधिकारी तालिम सम्पन्न भएको छ ।
पोखरा जेसिस का अध्यक्ष जे सि मिनराज खड्का को अध्यक्षतामा सम्पन्न भएको उक्त तालिममा पुर्ब अध्यक्ष सिनेटर सुबाश सिग्देल प्रमुख प्रशिक्षक रहनुभएको थियो । तालिमको सन्चालन महासचिव प्रकाश घिमिरेले गर्नु भयको थियो भने उपाध्यक्ष रबिन्द्र गोदार ले स्वागत मन्तब्य तथा तालिम आयुक्त भाइराज रानामगर ले कार्यक्रम समापन गर्नुभयको थियो।
दुई चरण मा गरिएको उक्त कार्यक्रम को पहिलो चरण मा नेपाल जेसिस कि निरुपित रास्ट्रीय उपाध्यक्ष को औपचारिक स्वागत कार्यक्रम तथा अन्तर्कृया कार्यक्रम राखियको थियो भने दोस्रो चरनमा पदाधिकारी प्रशिक्षण कार्यक्रम राखियको थियो। उक्त कार्यक्रम मा पोखरा जेसिस का पुर्ब अध्यक्ष राजु केसि, रङ्गकर्मी तथा नायिका जान्वी बोहोरा लगयतले शुभकामना मन्तव्य व्यक्त गर्नु का साथै प्रशिक्षार्थी लाई प्रोत्साहन प्रदान गर्नुभएको थियो ।
अध्यक्ष को मन्तव्य दिदै अध्यक्ष मिनराज खड्का ले जेसिस अभियान लाई अझै प्रभावकारी बनाउन उक्त तालिमले सकारात्मक भुमिका खेल्ने बताउदै २०२२ लाई सम्पुर्ण रुपमा सफल बनाउन का लागि अगाडि बढ्न आव्हान गर्नुभयको थियो। लेकसाइड को बिजि बी रिसोर्टमा सम्पन्न भयको कार्यक्रम को संयोजन एल. बि. एन. निस्चल खरेल ले गर्नुभयको थियो ।