तिम्रो लागि सधैं म हार्न सक्छु भन्दै भावुक स्टाटस लेखिन् गायिका समीक्षा अधिकारीले
  • प्रमुख खबर

गायिका समिक्ष अधिकारीले भाबुक स्टाटस लेखेकी छन् । उनको स्टाटसमा धेरैले विभिन्न खाले प्रतिकृया दिएका छन् । दुई महिना ११ दिनपछि गायिका समीक्षा अधिकारीले आफ्नो भेरिफाइड फेसबुक पेजमा:

‘तिमीलाई माया गर्छु र त मर्न सक्छु,

मार्न सक्छु तिम्रो लागि आफैंलाई पार्न सक्छु

तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म

त्यसैले त तिम्रो लागि सधैं म हार्न सक्छु”

भन्दै स्टाटस लेखेकी हुन् ।गत १७ फेब्रुअरीमा उनले आफू अभिनित गीत ‘ढाकाटोपी शिरमा रिबन’ सेयर गरेकी उनले यो स्टास लेखेपछि धेरलेैे यो स्टाटसलाई विभिन्न अर्थले अर्थाराखेका छन् । समीक्षाको पछिल्ला स्टाटसले एकैसाथ प्रेमका धेरै आयाम र अर्थलाई व्याख्या गर्छ । पछिल्लो समय जीवनको कठिन क्षणबाट गुज्रिएकी समिक्षाले जिन्स आउटरसहितको ताजा तस्वीर पनि उनले सेयर गरेकी छन् ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्