पोखरा । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा स्वतन्त्र व्यक्तिहरुलाई आज निर्वाचन आयोगले चुनाव चिह्न दिँदै छ ।
दलहरुका प्रतिनिधिले उनीहरुको आफ्नै निर्वाचन चिऋन पाउने छन् । स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गर्नेछ ।
३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा यसपटक विशेषतः सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।