पोखरा,
पोखरामा आज विहान भूकम्प गएको छ । विहान ३ बजेर ५६ मिनेट जादा भूकम्पको धक्का महशुस भएको हो । ४ दशमबल ९ म्याग्नेच्यूटको भूकम्पन गएको रष्ट्रिय भूकम्प मापन तथा अनुशन्धन केन्द्रले जानकारी दिएको छ ।
कास्कीको धम्पुसलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको धक्का कास्की लगायत आसपासका अन्य जिल्लामा पनि महशुस भएको थियो ।