गायिका मेलिना राईले इन्गेजमेन्ट तोडिन्
  • प्रमुख खबर

गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेज तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जालमार्फत जनाएकी छन् ।

आफ्नो सामाजिक संजाल फेसबुकमा पोस्ट लेख्दै इन्गेजमेन्ट तोडिएको जानकारी दिएकि हुन्। यस बिषयमा उनको प्रेमी भनिएका सञ्जीव बराइली भने मौन रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्