पोखरा ।।
पाेखरा १६ मा ”नेता कुमार खडका समर्थक” हरुले आयाेजना गरेकाे एक कार्यक्रमा मङ्सिर ४ गते हुन गइरहेको कास्कीको प्रदेश नं २ ख मा प्रत्यक्ष तर्फ उमेदबारी दिनकाे लागि अर्काे बिकल्प नभयकाे भनि उमेदवार दिनको लागी उनका समर्थकहरूले आवाह्न गरेका छन् । अहिलेको अबस्थामा जनतालाई भाषण भन्दा बिकास चाहिएको छ । जुन काम माननीय कुमार खड्काले गर्दै आएको हुदा उँहालाई नै उमेदवार बनाउनु पर्ने बताउँछन् ।
समानुपातिक तर्फ पनि उठन नपाउने र प्रत्यक्ष तर्फ पनि उठन राेक्ने हाे भने बिकास प्रेमी नेताको सधै अभाब खड्कने उनका समर्थ बताउँछन् । कुमार खडकालाई लाई राजनितिमा रहि रहने बातावरण बनाउन पाटी नेतृत्व प्रति गम्भिर रुपमा ध्यानाक्रषण गराएका थिए ।