पोखरा ।।
पोखरा महानगरपालिका ५ स्थित मालेपाटन टोल बिकास सस्था तथा स्थानीय युबा को पहल मा ६ थान डस्बिन मालेपाटन चौर मा राखिएको छ ।
स्थानिय सामजिक युबा अगुवा हेम गुरुङ को तेतृत्व मा सो कार्य गरिएको हो । युवाहरु सामाजिक कार्य मा सहभागी भए मात्र समाज को बिकास सम्भब भएको संचार कर्मी सुशील नेपाली ले बताए । यसै गरी मालेपाटन टोल बिकास सस्था का कार्य समिति सदस्य हेम गुरुङ ले युबा को ब्यक्ति र नेतृत्व बिकाश निम्ति विभिन्न खेलकुद कार्यक्रम सगै यस्ता काम का लागि आफू हरु सधै तल्लिन रहेको बताए ।
त्यसै गरि उसु का अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक धुर्ब नेपाली ले पोखरा महानगर पालिका वडा न ५ मा अबस्थित मालेपाटन चौर को संरक्षण मा सम्बन्धि निकाय ले सोचे जस्तो कार्य नभएको भन्दै चिन्ता ब्यक्त गरे । सो कार्यमा खेलकुद र युवा को प्रतिभा प्रस्फुटन का लागि विभिन्न काम गर्दै जाने लगायत का भाबी कार्यक्रम को बारे जानकारी गराईएको थियो ।