पोखरा ।
अहिले देशका धेरै ठाउँमा हुस्सु लागेको छ । अहिले विहान हुस्सु लागेतापनि विस्तारै हट्दै जाने र दिउँसो पारिलो घाम लाग्ने मौसमविद्ले जानकारी दिएको छ ।
मौसमविद्का अनुसार दिउँसो देशभरका धेरै ठाउँमा मौसम सामान्यतया सफला रहने भएको छ । तर अहिले तराईका जिल्लामा लागेको हुस्सु कुहिरो भने दिउँसोपछि मात्रै हट्ने र अबको तीन÷चार दिन पानी समेत पर्ने सम्भावना नभएको मौसमविद्ले बताएको छ ।