काठ्माण्डौं ।
शुक्रबार (आज) विहान पश्चिम रुकुममा भूकम्प गएको छ । पश्चिम रुकुमको स्यालाखदी केन्द्र बिन्दु भएर आज विहान ८ बजेर ५२ मिनेटको समयमा ४ दशमलब २ रेक्टरस्केलको भूकम्प गएको हो । नेपालको उत्तर पश्चिमी क्षेत्र भएर पछिल्लो समय भूकम्प जाने क्रम बढेको छ ।