पोखराका लागि छुटेको यात्रुबहाक बस डाँडाको नाक प्रहरी चौकी अगाडी दुर्घटना
  • प्रमुख खबर

पोखरा ।

बेगनास तालबाट पोखराका लागि छुटेको यात्रुबहाक बस आइतबार दुर्घटना भएको छ । ग १ ख ६७४७ नम्बरको बस केही समय अगाडी मात्र डाँडाको नाक प्रहरी चौकी अगाडी दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा कम्तिमा पनि ३० जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये कम्तीमा पनि ३ जनाको अवस्था गम्भिर रहेको छ । अहिले दुर्घटना स्थलमा उदार कार्य जारी रहेको छ भने विस्तिृत विवरण आउन बाँकी नै रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्