गण्डकी प्रदेशसभाको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदै
  • प्रमुख खबर

u08sL, !$ r}t M Goflos ;ldltsf] /fli6«o ;Dd]ng pb3f6g ;df/f]xdf k|b]z k|d'v u'?ª u08sL k|b]zsf k|b]z k|d'v k[YjLdfg u'?ª ;f]daf/ kf]v/fdf cfof]lht Goflos ;ldlt k|yd /fli6«o ;Dd]ngsf] pb3f6g ;df/f]xdf dGtJo JoQm ub}{ . tl:a/M xl/ afF:tf]nf÷ /f;;

पोखरा ।

गण्डकी प्रदेशसभाको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदैछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्गले चालु अधिवेशन अन्त्य भएको सूचना प्रकाशन गरेका हुन् ।

उक्त सूचनामा, प्रदेश सरकार गण्डकी प्रदेश, मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्गबाट प्रदेशसभाको चालु अधिवेशन २०७९ फाल्गुन १८ अर्थात आज राति १२ बजेबाट अन्त्य भएको व्यहोरा सम्बन्धितमा जानकारी गराउँदछौं भनिएको छ ।केन्द्रमा फेरिएको राजनीतिक समीकरणसँगै प्रदेश सरकार समेत ढल्ने आशंका भइरहेका बेला चालु अधिवेशन अन्त्य गरिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्