विरंगज ।
पहाडीभागमा भन्दा एकदिन पछि फागुपूर्णिमा अर्थात होली पर्व तराईका जिल्लामा एकआपसमा रङ दलि आपसी सद्भाव साटेर मनाउने परम्परा रहेको छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथी सत्यको विजयको प्रतिक, पारिवारिक एंव सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ ।