पोखरामा ” छैटौ माफ पाम साझ् ” हुने
  • प्रमुख खबर

नव बर्ष २०८० को शुभ अबसरमा दमकल मार्ग टोल बिकाश संस्था तथा बिगत् १० बर्ष देखि स्थापित माफ पाम परिवार को संयुक्त आयोजना मा ” छैटौ माफ पाम साझ् ” गर्न लागिएको छ ।

दुर्ब्यसनी बाट टाढा रहदै युवाहरु बीच भाईचारा अभिबृद्दि गराउने उद्देश्यका साथ अपाङ्गता खेलकुद समाजको सहयोगार्थमा कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक महेश तमुले बताउनु भयो ।

कार्यक्रम  पोखरा -८ दमकल मार्ग परिसरमा गरिने भएको छ । भने रास्ट्रीय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । कार्यक्रममा सबै संघ संस्थाका व्यक्तिहरू उपस्थित भैइ सहयोग गरिदिनु कलाकार संयोजक दिपक थापा मगरले अपिल गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्