राष्ट्रिय सभा बैठक भोलि शुक्रबार अपराह्न ४ बजे बस्ने गरि स्थगित
प्रमुख खबर
काठ्माण्डौं ।
आज बस्ने भनिएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित भएको राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ । बैठक भोलि शुक्रबार अपराह्न ४ बजे बस्ने भएको छ ।