पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि
  • प्रमुख खबर

काठ्माण्डौं ।

पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २ सय ५७ जनाको नमुना परीक्षण गर्दा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै यही अवधिमा ५७ जना कोरोना सङ्क्रमित निको भएका छन् ।त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३ हजार छ सय नौ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्