पोखरा ।।
अमरसिंहखेलमैदानमा जारी बाह्रौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्शविद्या आश्रमले जितेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा सम्पन्न विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधी संगै सरस्वती आदर्शविद्या आश्रमले हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा वेसलाइन एकेडेमीले दोश्रो स्थान सहित नगद ३५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्नसफल भयो। त्यस्तै प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल र ज्ञान ज्योती विद्या कुञ्जले क्रमश तेश्रो र शान्तवना स्थान हासिल गर्न सफल भयो। तेश्रो स्थान हुनेमेरिगोल्डले नगद २५ हजार नगद ट्रफी र प्रमाणपत्र प्राप्त गर्नसफल भयोउदाहरणे शान्तवना हुने ज्ञान ज्या ेति विद्या कुञ्जले नगद १५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्नसफल भयो।
प्रतियोगिताका ल गुरुङ, क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, क्लवबका बरिष्ठ उपाध्यक्ष लोक बहादुर थापासंगै क्लबक पदाधिकारीहरुले पुरस्कार वितरण गरेका थिए।
अमरसिंहखेलमैदानमा आयोजित महोत्सव एघारौ दिन सम्म आइपुग्दा दर्शकको उल्लेख्य साथ रहेको ५। दर्शकको उपस्थितीसंगै महोत्सवमा कारोवार समेत वढिरहेको ५। महोत्सवको एघारौ दिन आइतबार ज्योती मगरको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए। ज्योति मगर संगै महोत्सवमा जिवन दाहाल, कृष्ण अखेली, शिवहरी ढुंगाना, रामजी पौडेल, सानु बिकास, गंगा पौडेल, पारु गुरुङ, बत्ती थापा लगायतको प्रस्तुती रहेको थियो ।
महोत्सवको अन्तिम दिनसोमबारलोकदोहोरी तर्फ जीवन दाहाल, शंकरविरही गुरुङ, शिवहरी ढुं गाना, सुनिमा ग ुरुङ, लक्ष्मी बानियाँ लगायतको प्रस्तुती रहने छ उदाहरणेसांझको लाइभ कन्सर्टतर्फजीबबको प्रस्तुती रहने महोत्सवप्रचा र प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए। यसैविच महोत्सवकोसमापनसमारोह दिनको१ बजे पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा हुने भएको छ ।