खुसी को पहिलो भिडियो “हर्कत “
  • प्रमुख खबर

पोखरा ।।

मेरो डान्स युनिभर्स कि बिजेता थाइल्यान्ड बर्माकी नेपाली भाशी खुसी ले पहिलो काम गरेको भिडियो सर्बजनिक भएको छ । सुभाष ढुङानाको आवाज मा सजिएको “हर्कत” बोलको गित सर्बजनिक भएको छ । गितमा हरि लम्सालको  संगीत तथा संयोजन रहेको छ ।

SVVT प्रोडक्सन तथा अर्को प्रोडक्सन को सहकार्यमा तयार पारिएको म्युजिक भिडियो मा खुसी कर्की ,रोहन नेपाली र सुभाश ढुंगाना को अभिनय रहेको छ । भिडियो को स्म्पादन नहकुल खड्का को रहेको छ भने भिडोयो लाई रंग सम्पादन सुपृम पराजुली ले गरेका हुन ।

मिलन शंकर को छायांकन रहेको भिडियो को कोरियोग्रफी तथा निर्देशन रिहन नेपाली ले गरेका हुन । भिडियो सुभाष ढुंगाना युटुब च्यानल बाट सर्बजनिक भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्