भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चको भित्तेपात्रो  विमोचन सम्पन्न
  • प्रमुख खबर

पोखरा ।।
भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च पोखराले भित्तेपात्रो  विमोचन साथै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमा  प्रमुख अतिथि बिन्ध्यवासिनी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख नरनाथ भट्टराई रहनु भएको थियो । बिशेष अतिथी पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी रहनु भएको थियो ।

उँहाहरूले भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चले आयोजना हरेको कार्यक्रमा सम्पूर्ण बिधाथी, शिक्षक, सामाजसेवी व्यक्ति संग पूर्न मिलन हुने जमर्को मिलाएकोमा खुसी व्यक्त गर्दै यस मंञ्चले अझै बिबिध कार्यक्रमहरू गर्दै सबै एकजुट हुनु पर्ने बताउनु भयो ।

कार्यक्रममा बिधाथी, शिक्षक, समाज सेवी साथै विभिन्न संघ संस्थामा आबद व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । भने भूतपूर्व बिन्ध्यवासिनी बिद्यार्थी मञ्चका अध्यक्ष हरिबहादुर बरुवालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भूतपूर्व बिन्ध्यवासिनी बिद्यार्थी मञ्चका सचिब भिम गायकले गर्नु भएको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्