रास्वपाका सभापति लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतकाे अादेश
  • प्रमुख खबर

पाेखरा ।।
रास्वपाका सभापति एंव पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बिहिबार उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हाे ।

यसअघि अदालतले दिएको ६ दिनको म्याद सकिएसँगै आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्