मौसम पूर्वनुमान: देशभरको मौसममा सफा
  • प्रमुख खबर

कात्तिक ०१, पोखरा ।।

आज देशभरको मौसम सफा  रहेको छ । कुनै पनि उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा नै रहने अनुमान छ । आज राति पनि देशभरको मौसम सफा रहनेछ ।   

तपाईको प्रतिक्रिया दिनुहोस्