ओली पक्राउपछि एमाले आक्रामक, सरकारविरुद्ध देशव्यापी दबाब
  • प्रमुख खबर

Oplus_131072

चैत्र १५, काठमाडौं।
नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

जेनजी घटनाका विषयलाई लिएर गौरीबहादुर कार्की आयोगद्वारा गरिएको जाँचबुझ प्रतिवेदन सार्वजनिक भएसँगै शनिबार ओली आफ्नै निवासबाट पक्राउ परेका थिए।

उनको रिहाइको माग गर्दै एमाले जिल्ला कमिटीहरुले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा आइतबार(आज)ज्ञापन पत्र बुझाएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्