लुम्बिनी प्रदेश सभा सांसद रेखा शर्मा पक्राउ
  • प्रमुख खबर

चैत्र १६, काठमाडौं ।।

लुम्बिनी प्रदेश सभा सांसद रेखा शर्मा पक्राउ परेकी छिन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई केहीबेर अघि काठमाडौँको धुम्बराहीबाट पक्राउ गरेको हो ।

सांसदकी घरकी बालश्रमिकको बयान ‘सांसदले पाइपको लट्ठीले कुट्थिन्’ उनले एक बालिकालाई घरमा राखेर बालश्रम गरेको आरोप लागेका थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्