जेठ १५ को बजेटअघि कांग्रेस संसदीय दलमा विशेष छलफल
  • प्रमुख खबर

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

जेठ १३, काठमाडौं ।।
संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुअघि नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ ।

बैठक जेठ १४ गते बिहीबार बिहान साँढे ११ बजेको बोलाएको छ । विषेशगरी उक्त बैठकमा जेठ १५ गते संसदमा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे छलफल हुने बताइएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्