आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्दै
  • प्रमुख खबर

Oplus_131072

भदौ १२, काठमाडौं ।।
शुक्रबार(आज)मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहको आव्हानमा अहिले बिहान ११ बजे बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बस्ने यस बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्